बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक सुरु

शुक्रबार, २२ साउन २०७८, १६ : ३१
शुक्रबार, २२ साउन २०७८

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । ​कोटेश्वरस्थित पार्टी कार्यालयमा केही बेर अघिबाट बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

माओवादी केन्द्रका नेताहरूका अनुसार बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप