क्वालिटीमा माधवको मोर्चाबन्दी, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २२ साउन २०७८, १२ : ३४
बिहीबारदेखि राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा एमालेको माधव कुमार नेपाल पक्षको दौडधूप बढेको छ । नेपाल पक्षले आफ्नो समूहको स्पष्ट धारणा र अध्यक्ष केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्दै आफू पक्षको रणनीति तय गर्न सोही बैंक्वेटमा सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय समिति बैठक राखेको छ ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक सोमबार पनि जारी छ । बैठकमा नेपालसहित भीम रावल, घनश्याम भुसाल, युवराज कार्की, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, अष्टलक्ष्मी शाक्यलगायत ७० बढी केन्द्रीय सदस्य सहभागी भएको माधव नेपाल पक्षको सचिवालयले दाबी गरेको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण