आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

नेप्सेको सेवा २ दिन बन्द रहने

बिहीबार, २१ साउन २०७८, १८ : ४४
बिहीबार, २१ साउन २०७८

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । 

बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो। 

डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप