प्रहरीका ९८ जना इन्स्पेक्टरको पदस्थापन

person explore access_timeसाउन २०, २०७८ chat_bubble_outline0

प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी निरीक्षकहरूको पदस्थापन गरेको छ । साउन १४ मा प्रहरी नायव निरिक्षक (सई)बाट बढुवा भएका इन्स्पेक्टरहरूलाई पदस्थापन गरिएको हो ।  बुधवार प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टर पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो समयदेखि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) बसेका हिमालय शाहलाई विशेष प्रहरी कार्यदल गुल्म महाराजगञ्जमा पदस्थापन गरिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।