माधव पक्षको बिहीबार केन्द्रीय समिति बैठक, ओलीको आपत्ति
बुधबार, २० साउन २०७८, २१ : २४
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ। बैठकले आफ्नो समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ।
यता संस्थापन अर्थात केपी ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा २८७ मिटरब्याजको उजुरी
-
भदौ २४ का दोषीलाई कारबाही गर्न सरकारसँग माधव नेपालको आग्रह
-
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा परेको मानवअधिकार संस्थाहरूको ठहर
-
अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति
-
२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा
-
ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण