दिल्लीमा नेता झलनाथ खनालमा मिर्गौलाको सफल प्रत्यारोपण
बुधबार, २० साउन २०७८, १७ : ०४
एमाले नेता झलनाथ खनालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनाल दिल्लीको अपोलो अस्पतालमा उपचारत रहेका छन् ।
उनको सचिवालयले बुधबार उनमा मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको हो । सचिवालयले भनेको छ, डा सन्दीप गुलेरियाको सर्जरी टिमले उहाँमा मृगौला प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।’
अब खनाल केहि समय अस्पतालमै रहि आराम गर्ने र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण