स्वरोजगार बन्न इच्छुकका लागि ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्दै

person explore access_timeसाउन २०, २०७८ chat_bubble_outline0

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार बन्न इच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । 

कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्यूनतम एस.एल.सी. वा एस.ई.ई. अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ ।

तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।