स्वरोजगार बन्न इच्छुकका लागि ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्दै
बुधबार, २० साउन २०७८, १४ : २४
![स्वरोजगार बन्न इच्छुकका लागि ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्दै](https://rpcdn.ratopati.com/media/albums/jyoti_EGA3LBUqhq.png)
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता भई स्वरोजगार बन्न इच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ ।
कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक न्यूनतम एस.एल.सी. वा एस.ई.ई. अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम संचालन गर्न लागिएको जनाएको छ ।
तालिमको बारेमा सम्पुर्ण जानकारी कम्पनीको वेभसाइटमा राखिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे