सडकमा पोखियो नागरिकता नपाउनेहरूको आक्रोश (फोटोफिचर)
बुधबार, २० साउन २०७८, १३ : ३७
नागरिकता नहुनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । हर पाइलामा ‘अनागरिक’ हुनुको पीडा उनीहरूले सार्वजनिक फोरममा निरन्तर पोख्दै आएका छन् । बुधबार पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।
नागरिकता नभएकै कारण आफूहरू अधिकारबाट वञ्चित हुनुपरेकाले समस्या समाधानको पहल लिइदिन उनीहरूको अनुरोध छ । ‘नागरिकताबिहीन नेपालीहरू’ को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गर्दै उनीहरूले विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत माग राखेका थिए ।
उनीहरुले संसदमा विचाराधीन नागरिकता विधेयक अविलम्ब पारित गराउन समेत माग गरेका थिए ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण