शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २० साउन २०७८, ११ : ०२
बुधबार, २० साउन २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८० पैसा र बिक्रीदर ९५ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.56 119.16

EUR (European Euro)

1 140.97 141.69

GBP (UK Pound Sterling)

1 165.15 165.98

CHF (Swiss Franc)

1 131.32 131.99

AUD (Australian Dollar)

1 87.70 88.15

CAD (Canadian Dollar)

1 94.80 95.28

SGD (Singapore Dollar)

1 87.79 88.23

JPY (Japanese Yen)

10 10.86 10.91

CNY (Chinese Yuan)

1 18.34 18.44

SAR (Saudi Arabian Riyal)

1 31.61 31.77

QAR (Qatari Riyal)

1 32.56 32.73

THB (Thai Baht)

1 3.59 3.61

AED (UAE Dirham)

1 32.28 32.44

MYR (Malaysian Ringgit)

1 28.09 28.23

KRW (South Korean Won)

100 10.33 10.38

SEK (Swedish Kroner)

1 13.83 13.90

DKK (Danish Kroner)

1 18.95 19.05

HKD (Hong Kong Dollar)

1 15.24 15.32

KWD (Kuwaity Dinar)

1 394.79 396.79

BHD (Bahrain Dinar)

1 314.48 316.07

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप