कलाकार मुकुन्द थापा अस्पताल भर्ना
मङ्गलबार, १९ साउन २०७८, २२ : ४७
कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । घाँटीकाे समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।
घाँटी भित्र गिर्खा पलाएको कारण उनकाे बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष माेहन निराैलाले बताए ।
कलाकार संघकाे एक टाेली मंगलबार उनकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल समेत पुगेकाे थियाे ।
थापाले थुप्रै नेपाली चलचित्रमा भिलेनकाे रूपमा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती