कर्णालीमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

person explore access_timeसाउन १९, २०७८ chat_bubble_outline0


कर्णालीमा मंगलबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। 

१३४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणको क्रममा ७५ र ९२ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हो । 

मंगलबार सबैभन्दा धेरै जुम्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सुर्खेतमा २२, दैलेखमा १७, कालिकोटमा ८, मुगुमा ७,  सल्यानमा ३, डोल्पा, हुम्ला र जाजरकोटमा १/१ र अन्य ६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 

यस्तै प्रदेशमा मंगलबार ५३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने संक्रमित संक्रमितको संख्या बढेर ७२९ पुगेको छ। 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।