टीभीएस बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क आरटीएफआई पोखरामा सार्वजनिक

person explore access_timeसाउन १९, २०७८ chat_bubble_outline0

पोखरा । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ ।

बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक भएको हो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकारद्वय प्रदीप खड्का र स्वस्तिमा खड्का शोरूममा पुगेका थिए । आरटीएफआई टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

बतास ब्रदर्सका महाप्रबन्धकले पोखरामा बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले पोखरा र वरपरका क्षेत्रहरुमा युवा ग्राहकहरुको रोजाइमा यो स्कुटर पर्ने बताए । 

टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।