बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गोरु काटेको अभियोगमा ६ जना पक्राउ

मङ्गलबार, १९ साउन २०७८, १४ : २५
मङ्गलबार, १९ साउन २०७८

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई   जिल्ला अदालतबाट नौ दिने  म्याद लिइ अनुसन्धान थालिएको  छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप