महाकालीमा ४ झोलुङ्गे पुल अघिल्लो सरकारले शिलान्यास गरेको खगराज अधिकारीको दाबी
मङ्गलबार, १९ साउन २०७८, १४ : २५
एमालेका सांसद खगराज अधिकारीले अघिल्लो सरकारले महाकाली नदीमा ४ वटा झोलुङ्गे पुल शिलान्यास गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले भारतीय एसएसबीको अपराधपूर्ण क्रियाकलापका कारण जयसिंह धामीको मृत्यु भएको उल्लेख गरे ।
उनले यो घटनालाई सरकारले घुमाउरो रूपमा तुइन तर्दा डोरी आफै चुँडिएको जस्तो भन्न खोजेको आरोप समेत लगाए ।
उनले अपराधीलाई कारबाहीको माग गर्दै ४ वटा झोलुङ्गे पुल र बाटो अघिल्लो सरकारले शिलान्यास गरेको हो कि भन्दै मन्त्री खाँणसँग जवाफ माग गरे । अहिलेको सरकारले झोलुङ्गे पुल र बाटो शिलान्यासको जस लिन नहुने सांसद अधिकारीको आशय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण