शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऐश्वर्याले बलिउडमा कदम नराखुन् भन्ने चाहान्थे सञ्जय

मङ्गलबार, १९ साउन २०७८, १० : ०८
मङ्गलबार, १९ साउन २०७८

बलिउडका सुपरस्टार सञ्जय दत्तले आफ्नौ कुशल अभिनयले धेरैको मन जितेका छन् । उनले थुप्रै बलिउडका सुन्दरीहरुसँग काम गरेका छन् । उनले बलिउड अभिनेत्रीहरुसँग काम गर्ने क्रममा ऐश्वर्या राय जस्ती सुन्दर अभिनेत्री कहिल्यै नदेखेको बताएका थिए ।

उनले पहिलो पटक ऐश्वर्यालाई देख्नेवित्तिकै भनेका थिए, ‘यति धेरै सुन्दर युवती ’

उनीहरु पहिलोपटक एउटा व्यवसायिक विज्ञापनको क्रममा भेटिएका थिए । ऐश्वर्यालाई देखेपछि सञ्जयले उनलाई बलिउडमा नआउन आग्रह गरेका थिए । बलिउड उद्योगमा कदम राखेपछि त्यहाँभित्रको नियम र परम्परा अबलम्भन गर्दागर्दै ऐश्वर्याको सुन्दरतामा हराउने भयले उनले एृेश्वर्यालाई फिल्म क्षेत्रमा नआउन आग्रह गरेका हुन् । 

उनले एक अन्तरर्वातामा भनेका थिए, ‘यदि ऐश्वर्या सडकमा उभिइन् भने मानिसहरु उनलाई हेर्नका लागि गाडी रोक्नेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप