सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

खोटाङ जिल्ला कोभिड अस्पताललाई बेलायतबाट सहयोग

मङ्गलबार, १९ साउन २०७८, ०७ : ३१
मङ्गलबार, १९ साउन २०७८

बेलायतबाट खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग आएको छ । 
 खोटाङ सेवा समाज युकेले   भर्चुअल कार्यक्रमको माध्यमबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेको समाजका अध्यक्ष डा प्रमोद कोयी राईले बताए । 

दुई चरणमा  हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा थर्मल गन, कन्सनट्रेटर, पल्सअक्सी मिटर, इन्ट्यूवेसन सेट, अक्सिजन माक्स्, सक्सन ट्यूव, गाइड्लर एरवेज, थ्रिवएज अक्सिजन कारमेला, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायत रहेका छन् । जसको मूल्य २४ लाख हाराहारीको रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप