बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको प्रवक्ताबाट किरण राईले दिए राजीनामा

सोमबार, १८ साउन २०७८, १५ : ५०
सोमबार, १८ साउन २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएपछि राईले पत्रकार सम्मेलन गरेका छन् । 

एन्फाको केन्द्रीय सदस्य समेत रहेका राईले प्रवक्ताबाट राजीनामा दिएको वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप