महाकालीमा जयसिंह धामीको मृत्युबारे छानविन गर्न सांसदको माग
आइतबार, १७ साउन २०७८, १५ : ०५
महाकाली नदी पार गर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटेर जयसिंह धामीको मृत्यु भएको विषयमा छानबिन गर्न सांसद दीपक प्रकाश भट्टले माग गरे । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले भारतीय सुरक्षाकर्मीले तुइनको गाँठो फुकाइदिएका कारण धामीको मृत्यु भएको उल्लेख गरे । उनले कुटनीतिक माध्यमबाट घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।
उनले घटनास्थलको अनुसन्धान गर्न, सुरक्षाकर्मीहरूले, प्रशासनले के भनिरहेका छन् सत्य तथ्य कुरा बाहिर ल्याउन आग्रह गरे । उनले महाकाली नदीमा झोलुङ्गे तथा मोटरेबल पुल नभएका कारण तुइनबाट वारीपारी गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण