जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेजको ब्रान्ड एम्बेसडरमा उपसना सिंह

person explore access_timeसाउन १७, २०७८ chat_bubble_outline0

काठमाडौं । जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेज (ACNES) को नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री र मोडेल उपासना सिंह ठकुरी नियुक्त भएकी छिन्  । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अभिनेत्री ठकुरीले

किशोरावस्थामा आफू पिम्पलको समस्याबाट गुज्रिएका र यो समस्याबाट छुटकारा पाउन घरेलु उपचारदेखि महँगो पिम्पल हटाउने प्रक्रियाहरू अपनाए पनि यसबाट छुटकारा पाउन गार्हो भएको बताइन् । तर अहिले यो जापानिज उत्पादनले पिम्पलको समस्याको समाधान गरेको उनी बताउँछिन् ।

साथै उनले अहिले आफ्नो रोजाइमा एक्नेज ट्रियो एक्टिभ पर्ने गरेको बताइन् । यो उत्पादनमा भएको ३ प्रकारको सिम्पल स्टेपले पिम्पलको पूर्ण समाधान गर्ने र यो ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी भएको ठकुरीले बताइन् ।

एक्नेज ब्रान्डका नेपाल प्रतिनिधी रोह्टो मेन्थोलाटमले एकनेज थ्री एस उत्पादन नेपालीहरुले निकै मन पराएको र यसले ७ दिनमा पिम्पलको उपचार गर्ने बताए ।


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।