केन्द्रीय समितिका एजेण्डा तय गर्न माओवादी बैठक बस्दै

person explore access_timeसाउन १७, २०७८ chat_bubble_outline0

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।

साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।