४० लाख बढीको अवैध सामान सहितको बस र चालक प्रहरी नियन्त्रणमा
शुक्रबार, १५ साउन २०७८, ०९ : ३८
सुर्खेत । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।
बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्ष ४१ का दल बहादुर बोहरा रहेको जानकारी दिए ।
घर्तीका अनुसार उक्त, बसलाई आवश्यक कारबाहीका लागि लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी