राज कुन्द्राले जर्बजस्ती गर्न खोजेका थिए किस, सर्लिन चोपडाले गरिन् खुलासा
राज कुन्द्रा अहिले १४ दिनका लागि न्यायिक हिरासतमा छन् । जमानतका लागि उनले दिएको याचिका भारतको तल्लो अदालतले २८ जुलाईमा खारेज गरिदिएको थियो । यसबीच, पोर्नोग्राफी मामिलामा धेरै अभिनेत्रीहरुले राज कुन्द्राको ऐट हटसट्सबारे खुलेर बोलिरहेका छन् ।
राज कुन्द्रामाथि अश्लिल फिल्म बनाउने र सार्वजनिक गर्ने गरेको आरोप छ । यसैबीच सर्लिन चोपडाले पनि उनीमाथि गम्भिर आरोप लगाएकी छन् । चोपडाका अनुसार राज कुन्द्राले उनलाई यौन दुर्व्यवहार गरेका थिए । पोर्नोग्राफी केसमा आफ्ना राजविरुद्ध आफ्नो बयान दर्ज गराउनका लागि सर्लिन चोपडा मुम्बईको क्राइम ब्रान्चमा पुगेकी थिइन् । उनले अप्रिल २०२१ मा राजविरुद्ध यौन उत्पीडनको आरोपमा एफआईआर दर्ज गराएकी थिइन् । उनीमाथि भारतीय दण्डसहिंताका केही धाराहरुमा मामिला दर्ज गरिएको थियो ।
चोपडाका अनुसार एकपटक राज कुन्द्रले उनलाई जर्बजस्ती किस गर्न खोजेका थिए । ‘सायद त्यतिबेला पत्नी शिल्पा सेट्टीसँग उनको सम्बन्ध राम्रो थिएन अर्थात् खटपट थियो । तर म एक विवाहित पूरुषसँग यस्तो सम्बन्ध बनाउन चाहन्न’ उनले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण