शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

बिहीबार, १४ साउन २०७८, १२ : १३
बिहीबार, १४ साउन २०७८

नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो । 
बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो । 
यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप