नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

person explore access_timeसाउन १४, २०७८ chat_bubble_outline0

नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो । 
बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो । 
यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए । 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।