आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

person explore access_timeसाउन १४, २०७८ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र विक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र विक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७९ पैसा र विक्रीदर १३० रुपैयाँ ४४ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र विक्रीदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र विक्रीदर ९४ रुपैयाँ ९० पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७९ पैसा र विक्रीदर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६० पैसा र विक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।