बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी झडप रोक्न हवाइ फायर, २० जना घाइते

शनिबार, १० असार २०७४, ०६ : २९
शनिबार, १० असार २०७४

बझाङ - बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।

झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।

सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो ।

प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको हो । आजको कान्तिपुरमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप