विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए
मङ्गलबार, १२ साउन २०७८, २२ : ५७
१

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो भएको प्रहरीले जनाएको छ । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।
आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो ।
कालिकोटका डिएसपी शाहले भने–‘उहाँले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताउनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालमा सरकारी जागिर, भारतबाट पीएचडीको प्रमाणपत्र
-
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अक्षय र अरशदलाई उच्च अदालतबाट राहत
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा