प्रधानमन्त्री र अमेरिकी सेक्रेटरी अफ स्टेटबीच टेलिफोन वार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच नेपाल र अमेरिकाबीचको समान चासोका विषय, कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य तथा जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो ।
Rt. Hon. Prime Minister @SherBDeuba had a telephone conversation with US Secretary of State H. E. @SecBlinken today and discussed matters of mutual interest including development partnership, climate action and cooperation in the context of #COVID19.@PaudyalBR @sewa_lamsal
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 27, 2021
ब्लीन्केनले पनि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवासँग कुराकानी गर्नु पाउँदा खुसी व्यक्त गरेका छन् ।
I had the pleasure to speak with Nepali Prime Minister Deuba today. We discussed the advancement of the U.S.-Nepal partnership including cooperation on our shared fight against COVID-19 and the effects of climate change.
— Secretary Antony Blinken (@SecBlinken) July 27, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण