मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो आँखैमा’

मङ्गलबार, १२ साउन २०७८, १२ : ४४
मङ्गलबार, १२ साउन २०७८


लोक गायक कस्तुप पन्तले तिज गीत ‘तिम्रो फोटो आँखैमा’ सार्वजनिक गरेका छन् । गीतमा कस्तुपको अलवा रामजी खाँण, देवी घर्तिमगर र कमला पोख्रेलको स्वर रहेको छ ।

कस्तुप पन्तकै शब्द संगीतमा रहेको गीतमा बिनोद बाजुरालीको  एरेन्ज छ । गीतको भिडियोमा रामजी खाँण र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियो गुपचुप प्रेम र बिवाह देखाइएको छ ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा करन चैसिरको छयाङ्कन, शिव पौडेलको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप