कस्तुप र देवीको तीज गीत ‘तिम्रो फोटो आँखैमा’

person explore access_timeसाउन १२, २०७८ chat_bubble_outline0


लोक गायक कस्तुप पन्तले तिज गीत ‘तिम्रो फोटो आँखैमा’ सार्वजनिक गरेका छन् । गीतमा कस्तुपको अलवा रामजी खाँण, देवी घर्तिमगर र कमला पोख्रेलको स्वर रहेको छ ।

कस्तुप पन्तकै शब्द संगीतमा रहेको गीतमा बिनोद बाजुरालीको  एरेन्ज छ । गीतको भिडियोमा रामजी खाँण र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियो गुपचुप प्रेम र बिवाह देखाइएको छ ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा करन चैसिरको छयाङ्कन, शिव पौडेलको सम्पादन छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।