पाल्पामा ११ वर्षीया बालिका बलात्कृत

person explore access_timeसाउन ११, २०७८ chat_bubble_outline0

पाल्पामा ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ ।

आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान प्रहरीले तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । आरोपित  किशोरको उमेर नपुगेका कारण प्रहरीले उनको नाम खुलाएको छैन भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।