शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा ११ वर्षीया बालिका बलात्कृत

सोमबार, ११ साउन २०७८, २२ : १४
सोमबार, ११ साउन २०७८

पाल्पामा ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ ।

आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ बर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान प्रहरीले तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । आरोपित  किशोरको उमेर नपुगेका कारण प्रहरीले उनको नाम खुलाएको छैन भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप