अर्घाखाँचीमा करेन्ट लागेर महिलाको मृत्यु
सोमबार, ११ साउन २०७८, २० : २३

अर्घाखाँचीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका–६ की ४८ बर्षीया कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।
घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापा क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग