शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षाको माया गर्ने मान्छे रोजक

सोमबार, ११ साउन २०७८, १९ : ००
सोमबार, ११ साउन २०७८

गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको छ ।  अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रहेको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय देख्न सकिन्छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायाँकन,उज्जवल ढकालको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप