जसपा विभाजन : ३४ भर्सेस १६(यस्तो छ सूची )
सोमबार, ११ साउन २०७८, २२ : २८
जनता समाजवादीको विवादमा निर्वाचन आयोगको फैसलापछि उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ । सोमबार निर्वाचन आयोगको इजलासमा जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे । त्यस्तै एक जना रेशम चौधरीले कसैको पक्षमा पनि हस्ताक्षर नगरी तटस्थ बसेका थिए ।
कसले कसको पक्षमा हस्ताक्षर गरे ? (महन्थ पक्ष रातो रंगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण