शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार चोरी गरी ल्याएको सामान बरामद

आइतबार, १० साउन २०७८, २१ : १७
आइतबार, १० साउन २०७८

भारतबाट अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।  शुक्रबार साँझको समयमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ९ बंग्राकटानको सडक छेउमा सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले रातोपाटीलाई जानकारी दिए ।

२ लाख ७८ हजार २ सय १० रुपैयाँ  बराबर पर्ने विभिन्न सामान प्रहरी ले बरामद गरी भन्सार ऐन बमोजिम कारबाही का लागी आइतबार भन्सार कार्यालय कैलालीलाई बुझाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप