भन्सार चोरी गरी ल्याएको सामान बरामद

person explore access_timeसाउन १०, २०७८ chat_bubble_outline0

भारतबाट अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।  शुक्रबार साँझको समयमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ९ बंग्राकटानको सडक छेउमा सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले रातोपाटीलाई जानकारी दिए ।

२ लाख ७८ हजार २ सय १० रुपैयाँ  बराबर पर्ने विभिन्न सामान प्रहरी ले बरामद गरी भन्सार ऐन बमोजिम कारबाही का लागी आइतबार भन्सार कार्यालय कैलालीलाई बुझाएको उनले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।