प्रतिगमनको विरोध गर्दा नागरिक आन्दोलनलाई ३९५१ ऋण
आइतबार, १० साउन २०७८, १८ : ४५
वृहत नागरिक आन्दोलनले प्रतिगमनविरुद्ध सडकमा आन्दोलन गर्दा लागेको खर्च र त्यसको आर्थिक स्रोत सार्वजनिक गरेको छ । आन्दोलनका क्रममा ३ हजार ९ सय ५१ रुपैयाँ ऋणमा परेको नागरिक आन्दोलनले जनाएको छ ।
नागरिक आन्दोलनलाई विभिन्न दाताहरुले ३ लाख २१ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग र चन्दा दिएका थिए । सो रकमबाट विभिन्न आन्दोलनका कार्यक्रमहरुमा ३ लाख २५ हजार १ सय ७३ रुपैयाँ खर्च भएको र ३९५१ रुपैयाँ ऋण लागेको आय व्यय विवरणमा उल्लेख छ ।
हेर्नुहोस् नागरिक आन्दोलनको आम्दानी र खर्चको विवरण:



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा जङ्गली जनावरबाट पिडितलाइ राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण