बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको लेटाङमा नेपाल बङ्गलादेश बैंककोे विस्तारित सेवा केन्द्र संचालन

आइतबार, १० साउन २०७८, १२ : ३२
आइतबार, १० साउन २०७८

मोरङ । नेपाल बङ्गलादेश बैंकले मोरङको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औं विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको छ । 

बुधबारे बजार लेटाङ नगरपालिको वार्ड नम्वर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्वर ९ का लागी केन्द्रको रुपमा स्थापित भई बैंकिङ्ग पहुँच पुर्याउने बैंकले जनाएको छ । 

उक्त विस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश नम्वर १, मोरङ ‘ख’ का प्रदेश सांसद माननीय उपेन्द्र घिमिरेले गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप