बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भौतिक रुपमै सुरु भयो त्रिविको परीक्षा

आइतबार, १० साउन २०७८, १० : ३७
आइतबार, १० साउन २०७८

त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो । 

त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप