
ADVERTISEMENT
खोटाङ केन्द्रविन्दु भएर भूकम्प

खोटाङको खार्मी केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको खार्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ