माधव नेपालले गरे २२ सांसदलाई सलाम
शुक्रबार, ०८ साउन २०७८, १६ : २५
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ३ गते अर्को षड्यन्त्र हुनेवाला रहेको बताउँदै प्रतिनिधिसभा जोगाउन सहयोग गरेकोमा पार्टीका २२ सांसदलाई सलाम गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले साउन ३ गते शेरबहादुर देउवालाई अविश्वासको मत दिएर संसद विघटन गराउने षडयन्त्र भएको बताउँदै त्यसलाई चिर्न सफल भएको उल्लेख गरे ।
देउवालाई असफल पारेर केपी ओलीले आफूले दुई पटक संसद विघटन गरेको ठीक थियो भन्ने सन्देश दिएर आफूलाई महान राजनेता स्थापित गर्न खोजेको नेता नेपालको आरोप थियो । उनले झलनाथ खनाल सहित २२ सांसदलाई आफूले सलाम गर्ने बताउँदै तटस्थ बसेका सांसदहरुलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण