शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन

शुक्रबार, ०८ साउन २०७८, १६ : १८
शुक्रबार, ०८ साउन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय विशेष समितिको बैठकले अध्यक्ष कमल थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।

यस समितिमा सातै प्रदेश समितिका अध्यक्ष र उपाध्यक्षहरु पदेन सदस्य हुनेछन् । साथै समितिको सदस्यहरुमा धनबहादुर बुढा, भरतजंग उप्रेती, रवीन्द्र प्रताप शाह, राजेश गिरी छन् भने सदस्य सचिवमा प्राडा गीताभक्त जोशी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप