एनएमबिका ग्राहकहरुलाई बिगमार्टमा २५% सम्मको छुट

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो । 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।