अष्टलक्ष्मी शाक्यको प्रश्न: सिर्जनशील युवाहरुलाई बाँदर बनाएर किन सडकमा पठाएको ?
शुक्रबार, ०८ साउन २०७८, १५ : ०१
नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी श्रेष्ठले सिर्जनशील युवाहरुलाई किन बाँदर बनाएर सडकमा पठाएको भन्दै प्रश्न गरेकी छिन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास हुँदै गइरहेको बताइन् ।
उनले २ तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टी आज कसरी र कहाँ पुग्यो समीक्षा गर्नुपर्ने बताइन् । उनले नेपालमा बलियो कम्युनिष्ट पार्टीको अझै आवश्यकता रहेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण