डलरको भाउ घट्यो, अरु देशको मुद्राको आज के छ अवस्था ?
शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ केहीँ घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर नेपाली ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसामा झरेको हो ।
यस्तै, यूरोपियन यूरो आज एकको खरिददर १४० रुपैयाँ १४ पैसा र विक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रीदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ७० पैसा र विक्रीदर ८८ रुपैयाँ १४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६६ पैसा र विक्रीदर ९५ रुपैयाँ १४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) |
1 | 118.84 | 119.44 |
EUR (European Euro) |
1 | 140.14 | 140.84 |
GBP (UK Pound Sterling) |
1 | 163.55 | 164.37 |
CHF (Swiss Franc) |
1 | 129.46 | 130.11 |
AUD (Australian Dollar) |
1 | 87.70 | 88.14 |
CAD (Canadian Dollar) |
1 | 94.66 | 95.14 |
SGD (Singapore Dollar) |
1 | 87.37 | 87.81 |
JPY (Japanese Yen) |
10 | 10.78 | 10.84 |
CNY (Chinese Yuan) |
1 | 18.38 | 18.47 |
SAR (Saudi Arabian Riyal) |
1 | 31.68 | 31.84 |
QAR (Qatari Riyal) |
1 | 32.64 | 32.80 |
THB (Thai Baht) |
1 | 3.62 | 3.63 |
AED (UAE Dirham) |
1 | 32.35 | 32.52 |
MYR (Malaysian Ringgit) |
1 | 28.14 | 28.28 |
KRW (South Korean Won) |
100 | 10.35 | 10.41 |
SEK (Swedish Kroner) |
1 | 13.69 | 13.76 |
DKK (Danish Kroner) |
1 | 18.84 | 18.93 |
HKD (Hong Kong Dollar) |
1 | 15.29 | 15.37 |
KWD (Kuwaity Dinar) |
1 | 395.08 | 397.07 |
BHD (Bahrain Dinar) |
1 | 315.22 | 316.81 |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का