आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको भाउ घट्यो, अरु देशको मुद्राको आज के छ अवस्था ?

शुक्रबार, ०८ साउन २०७८, ११ : ५८
शुक्रबार, ०८ साउन २०७८

शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ केहीँ घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर नेपाली ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसामा झरेको हो । 
यस्तै, यूरोपियन यूरो आज एकको खरिददर १४० रुपैयाँ १४ पैसा र विक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रीदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ७० पैसा र विक्रीदर ८८ रुपैयाँ १४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ६६ पैसा र विक्रीदर ९५ रुपैयाँ १४ पैसा रहेको छ । 
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७८ पैसा र विक्रीदर १० रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.84 119.44

EUR (European Euro)

1 140.14 140.84

GBP (UK Pound Sterling)

1 163.55 164.37

CHF (Swiss Franc)

1 129.46 130.11

AUD (Australian Dollar)

1 87.70 88.14

CAD (Canadian Dollar)

1 94.66 95.14

SGD (Singapore Dollar)

1 87.37 87.81

JPY (Japanese Yen)

10 10.78 10.84

CNY (Chinese Yuan)

1 18.38 18.47

SAR (Saudi Arabian Riyal)

1 31.68 31.84

QAR (Qatari Riyal)

1 32.64 32.80

THB (Thai Baht)

1 3.62 3.63

AED (UAE Dirham)

1 32.35 32.52

MYR (Malaysian Ringgit)

1 28.14 28.28

KRW (South Korean Won)

100 10.35 10.41

SEK (Swedish Kroner)

1 13.69 13.76

DKK (Danish Kroner)

1 18.84 18.93

HKD (Hong Kong Dollar)

1 15.29 15.37

KWD (Kuwaity Dinar)

1 395.08 397.07

BHD (Bahrain Dinar)

1 315.22 316.81

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप