सुरु भयो सलोनको ‘हेल्लो ब्रो’

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

काठमाडौंँ । फिल्म अभिनेता सालोन बस्नेतले ‘हेल्लो ब्रो’ नामक सिरियल निर्माण गरेका छन् । सिरियल बिहिबारदेखि बिएम टिभीबाट प्रसारण समेत सुरु भएको सिरियलका लेखक तथा निर्देशक सुरेश न्यौपाने हुन् ।

सलोन-सालीना फिल्मस्को ब्यानरमा बिएम टिभीको प्रस्तुति रहेको सिरियलमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना, मनिषा ओझा, ओजस्वी थापा सन्तोष गिरी लगायतको अभिनय छ ।

युवाहरुको समसामाहिक कथामा निर्माण भएको सिरियलमा सुरेश न्यौपानेको कथा, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।