कर्णालीमा कोरोना : ७२ जना डिस्चार्ज हुँदा २९ जना संक्रमित थपिए
बिहीबार, ०७ साउन २०७८, १९ : २०

कर्णालीमा बिहीबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कर्णालीमा आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको छैन ।
आज कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै कालिकोट जिल्लाका ११ जना रहेका छन् । यस्तै सल्यानमा ७, रुकुम पश्चिममा ६, मुगु ४ र हुम्ला जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन