शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा गोली लागेर एक युवकको मृत्यु

बिहीबार, ०७ साउन २०७८, ११ : १०
बिहीबार, ०७ साउन २०७८

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिम डाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।  

प्रहरी चौकी चनौलीको एरियामा युवकको शव फेला परेको प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी प्रकाशजंग कार्कीले रातोपाटीलाई बताए । 

नहरमा फेला परेको शवबाट रगत बगेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको डिआइजी कार्कीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप