माधव पक्षको बैठकमा भीम रावल अनुपस्थित
बुधबार, ०६ साउन २०७८, १६ : ०५
एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ ।
काठमाडौंको बुद्धनगरका जारी बैठकमा नेपालपक्षीय नेता तथा एमाले उपाध्यक्ष भीम रावल भने अनुपस्थित छन् ।
एमाले विवाद समाधन गर्न गठित कार्यदलमा नेता नेपाल पक्षका कार्यदल संयोजक रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा घोषणा गरेका थिए ।
तर उनको राजीनामा भने स्वीकृत भएको छैन । नेपाल पक्षीय नेताहरुको बैठकमा ओली पक्षले सोधेको स्पष्टीकरण र भावी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण