बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चीनको हेनान प्रान्तमा रेकर्ड वर्षापछि डुबान, तस्बिरहरु हेर्नुहोस्

बुधबार, ०६ साउन २०७८, १० : ३८
बुधबार, ०६ साउन २०७८

मध्य चीनमा भारी वर्षासँगै आएकोले बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ ।

झेङझाउ सहरमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द बनेका छन् ।

अस्वभाविक रुपमा भएको भारी वर्षापछि ९.४ करोडको बसोबास रहेको हेनान प्रान्तमा मौसमबारे सबैभन्दा उच्च चेतावनी जारी गरिएको छ । 

हेर्नुहोस् तस्बिरहरु :

तस्बिरहरु सिन्ह्वाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप