शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकभर आज सार्वजनिक बिदा

बुधबार, ०६ साउन २०७८, ०६ : १५
बुधबार, ०६ साउन २०७८

काठमाडौं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

साउन ४ को मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप