शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोपत्रकार दानिस सिद्धिकीको सम्झनामा स्वयम्भुमा दीप प्रज्वलन, तस्विरहरु हेर्नुहाेस्

मङ्गलबार, ०५ साउन २०७८, २१ : २०
मङ्गलबार, ०५ साउन २०७८

अफगानिस्तानमा जारी युद्धको रिपोर्टिङका क्रममा मारिएका फोटोपत्रका दानिस सिद्धिकीको सम्झनामा मंगलबार साँझ काठमाडौँको स्वयम्भुमा दीप प्रज्वलन गरिएको छ । फोटोपत्रकारहरुको समूह पीजे क्लबले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता रोयटर्सका फोटोपत्रकार सिद्धिकी गत शुक्रबार कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मी र तालिबानबीच भएको भिडन्तका क्रममा मारिएका थिए ।
हेरौँ केही तस्विरहरुः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप