एमाले केन्द्रीय कमिटी बैठक सुरु, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ०५ साउन २०७८, १६ : ५४
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक मंगलबार सुरु भएको छ । तुलसीलाल स्मृति भवनमा पार्टीको बैठक बसिरहेको छ । हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । यद्यपि, माधव पक्षले भने स्पष्टीकरण नदिने बताएको छ । आजको बैठकले ती नेताहरुमाथि कारवाहीको निर्णय गर्ने अपेक्षा गरिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण